अतिसमीप
Romanized: atisamip, atisameepa, atishamipa, atisameep
धेरै नजिक; अत्यन्त निकट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत अति+समीप]
1
धेरै नजिक; अत्यन्त निकट।