समीप
Romanized: samip, sameepa, shamipa, sameep
निकट; वर; नजिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [संस्कृत]
१.
निकट; वर; नजिक।
२.
(नाम)
निकटता; सामीप्य।