समीपस्थ

Romanized: samipasth, sameepastha, samipashtha, shamipastha

नजिकको; निकटवर्ती; निकटस्थ; छेउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [समीप+स्थ]

1
नजिकको; निकटवर्ती; निकटस्थ; छेउको।

सम्बन्धित शब्दहरू