समाधिस्थ

Romanized: samaadhistha, samaadhisth, samadhisth, samaadhishtha

समाधि लिएर बसेको; समाधि लगाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
समाधि लिएर बसेको; समाधि लगाएको।
२.
ध्यानस्थ ।

सम्बन्धित शब्दहरू