अथुलो

Romanized: athulo

मोटाएर वा फुलेर भद्दा देखिने; स्थूल आकारको; ढाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अतिस्थूल]

1
मोटाएर वा फुलेर भद्दा देखिने; स्थूल आकारको; ढाडी।

सम्बन्धित शब्दहरू