अथुलाउनु
Romanized: athulaaunu, athulaunu
ज्यादै मोटो हुनु, थसुल्लो वा ढाडी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अथुलो+आउनु]
1
ज्यादै मोटो हुनु, थसुल्लो वा ढाडी हुनु।