अदायगी
Romanized: adaayagi, adaayagee, adayagee, adayagii
रिन वा दिएको कुरो चुक्त्याउने वा भुक्तान गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
रिन वा दिएको कुरो चुक्त्याउने वा भुक्तान गर्ने काम।