अदारीपिन्डु

Romanized: adaaripindu, adaareepindu, adareepindu, adariipindu

मरेको मानिसलाई मसानघाट लग्दा आधा बाटोमा मसानघाटतिर फर्काएर दिइने पिण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मरेको मानिसलाई मसानघाट लग्दा आधा बाटोमा मसानघाटतिर फर्काएर दिइने पिण्ड।

सम्बन्धित शब्दहरू