अधरासव

Romanized: adharaasava, adharaasav, adharaasawa, adharasav

प्रेमी वा प्रेमिकाका परस्परको चुम्बनमा प्राप्त हुने ओठको रसरूपी मदिरा; अधरामृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रेमी वा प्रेमिकाका परस्परको चुम्बनमा प्राप्त हुने ओठको रसरूपी मदिरा; अधरामृत।

सम्बन्धित शब्दहरू