अनगन्ती
Romanized: anagantee, anagantii, anaganti
गनेर नसकिने; एकदम धेरै; अत्यधिक; असङ्ख्य; बेगन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अन+गन्ती]
1
गनेर नसकिने; एकदम धेरै; अत्यधिक; असङ्ख्य; बेगन्ती।