बेगन्ती
Romanized: begantee, begantii, beganti
असाध्य; अतिशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बे+गन्ती]
१.
असाध्य; अतिशय।
२.
असङ्ख्य; अनगिन्ती; बेगिन्ती।