दिगन्त
Romanized: digant, diganta
दिशाको छेउछाउ, दिशाको अन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिशाको छेउछाउ, दिशाको अन्त।
२.
आकाश र धर्ती भेट भएजस्तो देखिने ठाउँ; क्षितिज ।
३.
चार दिशा।
४.
दसैवटा दिशा; दिशाविदिशा।