दिगन्तर
Romanized: digantar, digantara
दुई दिशाका बिचको ठाउँ; दिशान्तर; कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई दिशाका बिचको ठाउँ; दिशान्तर; कोण।
२.
उपदिशा; विदिशा।