बेगिन्ती

Romanized: begintee, begintii, beginti

गन्न नसकिने; अनगन्ती; बेगन्ती; असङ्ख्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बे+गिन्ती]

1
गन्न नसकिने; अनगन्ती; बेगन्ती; असङ्ख्य।

सम्बन्धित शब्दहरू