बेगिलो

Romanized: begilo

छिटो हिँड्ने; दौडने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बेग+इलो]

१.
छिटो हिँड्ने; दौडने।
२.
वेग भएको; वेगवान्; वेगपूर्ण।

सम्बन्धित शब्दहरू