गिलो
Romanized: gilo
पानी मिसिएर नरम भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत गलिअ८ संस्कृत गलित]
१.
पानी मिसिएर नरम भएको।
२.
ठर्रो वा साह्रो नभएको; कमलो।
३.
समय पुगेर वा बढ्ता पाकी नरम भएको (फलफूल)