गिलठी
Romanized: gilathee, gilathii, gilathi
एकातिर बाङ्गो भएको छोटो हक्कीको आकारको काठको लट्ठी; लट्ठीले सानो काठको भकुन्डालाई हानेर खेलिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकातिर बाङ्गो भएको छोटो हक्कीको आकारको काठको लट्ठी; लट्ठीले सानो काठको भकुन्डालाई हानेर खेलिने खेल।