गिठी
Romanized: githee, githii, githi
चामलको पिठाको सेलरोटी बनाउँदा प्रयोग हुने गिठीकै गुदोबाट बनाइएको धुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चामलको पिठाको सेलरोटी बनाउँदा प्रयोग हुने गिठीकै गुदोबाट बनाइएको धुलो।
२.
ठेकीजस्ता भाँडा बनाउन प्रयोग हुने काठ।