टिठ
Romanized: tith, titha
तीव्र लालच; धित; सन्तुष्टि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तृष्णा]
१.
तीव्र लालच; धित; सन्तुष्टि ।
२.
मानसिक तृष्णा।
३.
अन्य प्राणीमाथि गरिने मानवताको व्यवहार; दया; करुणा।