टिठिनु
Romanized: tithinu
टिठलाग्दो हुनु; मायालाग्दो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टिठ+इ+नु]
१.
टिठलाग्दो हुनु; मायालाग्दो हुनु।
२.
लोभलाग्दो हुनु; लोभिनु।