ढिठ
Romanized: dhith, dhitha
कसैलाई नटेर्ने वा नपत्याउने; अटेरी; एकोहोरो; हठी; ढिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [<धृष्ट]
१.
कसैलाई नटेर्ने वा नपत्याउने; अटेरी; एकोहोरो; हठी; ढिट।
२.
धक, लाज, डर, सङ्कोच नभएको; ढिठो।