ढिठो
Romanized: dhitho
बोल्नमा सिपालु वा धक, लाज, सङ्कोच आदि नमान्ने; पुक्खलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धृष्ट]
1
बोल्नमा सिपालु वा धक, लाज, सङ्कोच आदि नमान्ने; पुक्खलो।