चिठी
Romanized: chithi, chithee, chithii, cithee
कार्यालयले कुनै संस्था वा व्यक्तिलाई सम्बोधन गरी पठाउने खास प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
१.
कार्यालयले कुनै संस्था वा व्यक्तिलाई सम्बोधन गरी पठाउने खास प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इ.)।
२.
कुनै व्यक्तिले संस्था वा विशिष्ट व्यक्तिका नाममा लेखेको दर्खास्त; निवेदन।
३.
टाढा बसेको आफन्त वा परिचित व्यक्तिलाई हुलाकमार्फत वा कसैमार्फत पठाइने लिखित खैखबर।