चिठीपत्र निक्सारी

Romanized: chithipatra niksaari, chithipatra niksari, chitheepatra niksaari, chithipatra niksaaree

राणाकालमा प्रधानमन्त्री वा श्री ३ का नाममा आएका चिठीपत्र आदि जाहेर गर्ने एक अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
राणाकालमा प्रधानमन्त्री वा श्री ३ का नाममा आएका चिठीपत्र आदि जाहेर गर्ने एक अड्डा।
२.
सो अड्डामा गरिने चिठीपत्रको जाहेरी।

सम्बन्धित शब्दहरू