गिलसिरिन
Romanized: gilasirin, gilashirina, gilashirin, gilasirina
कुर्कुच्चामा बन्चरे हुँदा, पैताला फाट्दा वा हातमुखको छाला नरम पार्न लेसेर लाइने लेदो चिल्लो पदार्थ सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ग्लिसिरिन्]
1
कुर्कुच्चामा बन्चरे हुँदा, पैताला फाट्दा वा हातमुखको छाला नरम पार्न लेसेर लाइने लेदो चिल्लो पदार्थ