तिरिन

Romanized: tirin, tirina

ना. [सं. तृण] झारपात आदि तृण; घाँस, पराल, खर आदिको थोरै अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. तृण] झारपात आदि तृण; घाँस, पराल, खर आदिको थोरै अंश।

सम्बन्धित शब्दहरू