तिरिनु
Romanized: tirinu
क.क्रि. [तिर्+इ+नु] सापटी वा पैंचो फिर्ता दिइनु; तिर्ने काम गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क.क्रि. [तिर्+इ+नु] सापटी वा पैंचो फिर्ता दिइनु; तिर्ने काम गरिनु ।