तिरिर्र

Romanized: tirirr, tirirra

तरल वस्तु लगातार चुहुँदाको किसिमले; तिर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) तिर्र]

१.
तरल वस्तु लगातार चुहुँदाको किसिमले; तिर्र।
२.
बाँसुरी लगातार बज्दाको किसिमले।

सम्बन्धित शब्दहरू