गिलोय
Romanized: giloy, giloya
पीपलका जस्ता पात हुने, पहेँला फूल फुल्ने र मसिना राता फल फल्ने तथा मोटो डाँठ हुने आयुर्वेदिक औषधीका निमित्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गुडूची]
1
पीपलका जस्ता पात हुने, पहेँला फूल फुल्ने र मसिना राता फल फल्ने तथा मोटो डाँठ हुने आयुर्वेदिक औषधीका निमित्त उपयोग हुने एक लहरो; गुर्जो; गुडुच; गुरुच।