अनचिनारु
Romanized: anachinaaru, anachinaru, anacinaaru, anacinaru
नचिनेको; अपरिचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अन+चिनारु]
1
नचिनेको; अपरिचित।