अनरेरी
Romanized: anareree, anarerii, anareri
अवैतनिक; बेतलबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्]
१.
अवैतनिक; बेतलबी।
२.
सम्मानपूर्ण; यशस्कर।
३.
मानार्थ (पद वा उपाधि)