अनवसर विस्तार

Romanized: anavasara vistaara, anavasara vistaar, anavasara wistaara, anawasara vistaara

बेमौकामा अनुपयोगी किसिमसँग रसको विस्तार गर्दा हुने एक प्रकारको काव्यदोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बेमौकामा अनुपयोगी किसिमसँग रसको विस्तार गर्दा हुने एक प्रकारको काव्यदोष।

सम्बन्धित शब्दहरू