अनालोचित
Romanized: anaalochita, anaalochit, analochita, analochit
आलोचना नभएको; अनिन्दित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आलोचना नभएको; अनिन्दित।