अमोचित
Romanized: amochita, amochit, amocit, amocita
नछोडिएको; अमुक्त; बन्धनमा रहेको; प्रतिबन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नछोडिएको; अमुक्त; बन्धनमा रहेको; प्रतिबन्धित।