सम्मोचित
Romanized: sammochita, sammochit, shammochita, shammochit
सम्मोचन गरिएको; मुक्त गरिएको; छुटाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सम्मोचन गरिएको; मुक्त गरिएको; छुटाइएको।