अनिवार्य बचत
Romanized: anivaarya bachata, anivaarya bachat, anivarya bachata, aniwaarya bachata
सेवापछिको अवधिका निम्ति गुजारा गर्न सजिलो होस् भनी कर्मचारीको तलबबाट नियमित रूपमा केही रकम काटी त्यति नै रकम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सेवापछिको अवधिका निम्ति गुजारा गर्न सजिलो होस् भनी कर्मचारीको तलबबाट नियमित रूपमा केही रकम काटी त्यति नै रकम सम्बन्धित कार्यालयबाट थपी चक्रवृद्धि ब्याजका साथ सञ्चित गरिने काम; सञ्चयकोषकट्टी।
२.
भूमिसुधार कार्यक्रमअन्तर्गत गाउँ गाउँमा किसानहरूको आर्थिक उत्पादनबाट नियमानुसार नगदीजिन्सी रकम उठाई त्यसको ब्याजसहित खाता राखी बचत गरिने पद्धति।