बचत

Romanized: bachata, bachat, bacat, bacata

खर्च गरेर बाँकी रहेको धन वा कुनै वस्तु; बचेखुचेको धन वा चिज । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बच्+अत]

१.
खर्च गरेर बाँकी रहेको धन वा कुनै वस्तु; बचेखुचेको धन वा चिज ।
२.
नाफा; लाभ।
३.
(विशेषण) बचाउका निम्ति सुरक्षित राखिएको।
४.
बाँकी रहेको; शेष रहेको।

सम्बन्धित शब्दहरू