बचत हिसाब
Romanized: bachata hisaaba, bachata hisaab, bachata hisaba, bachata hisab
बचत खातामा जम्मा गरिएको रुपियाँपैसाको हरहिसाब; बचेको हरहिसाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बचत खातामा जम्मा गरिएको रुपियाँपैसाको हरहिसाब; बचेको हरहिसाब।