अनिवेदन
Romanized: anivedan, aniwedana, aniwedan, anibedana
निवेदनको अभाव; बिन्तीभाउको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निवेदनको अभाव; बिन्तीभाउको अभाव।
२.
वर्णनको अभाव।