अनिवेदित
Romanized: anivedit, aniwedita, aniwedit, anibedita
निवेदन नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निवेदन नगरिएको।
२.
निवेदनविनाको; अनुरोध नगरिएको।