अनृतभाषी
Romanized: anritabhaashi, anritabhashi, anritabhaasi, anritabhasi
वि. झुटो बोल्ने; साँचो नबोल्ने; असत्यवादी; मिथ्याभाषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. झुटो बोल्ने; साँचो नबोल्ने; असत्यवादी; मिथ्याभाषी।