मृतभाषा

Romanized: mritabhaashaa, mritabhaasha, mritabhashaa, mritabhaasaa

कुनै समयमा बोलिने भए तापनि वर्तमान समयमा नबोलिने र प्रायः लुप्त भइसकेको भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै समयमा बोलिने भए तापनि वर्तमान समयमा नबोलिने र प्रायः लुप्त भइसकेको भाषा।

सम्बन्धित शब्दहरू