अन्डर पाइन्ट
Romanized: andara paainta, andara paaint, andara paint, andara painta
शरीरको तल्लो भागमा लगाइने एक प्रकारको सानो छोटो भित्री अधोवस्त्र; इँजार घर वा ग्याटिस आदि भएको कम्मरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
शरीरको तल्लो भागमा लगाइने एक प्रकारको सानो छोटो भित्री अधोवस्त्र; इँजार घर वा ग्याटिस आदि भएको कम्मरमा बाँधिने; कम्मरमुनिको तल्लो भागमध्ये पुट्ठो तथा दुवै तिघ्राको फिलाको माथिल्लो केही भाग पनि ढाक्ने वस्त्र; जाँघे; भित्री कट्टु्; कच्छा।