अन्तरज्ञानात्मकवाद

Romanized: antarajnyaanaatmakavaada, antarajnyaanaatmakavaad, antarajnyaanaatmakavada, antarajnyaanatmakavaada

अन्तरज्ञानमा आधारित आदर्शवादी धारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्तरज्ञानमा आधारित आदर्शवादी धारणा।
२.
इन्द्रियजन्य अनुभव, छलफल र तार्किक चिन्तनमा स्वयंलाई सीमित नराखी रहयस्यवादको नजिक पुर्‍याउने दर्शन वा मान्यता।

सम्बन्धित शब्दहरू