अन्तरमहाद्वीपीय
Romanized: antaramahaadvipiya, antaramahaadvipiy, antaramahaadwipiya, antaramahadvipiy
१ दुई वा दुईभन्दा बढी महाद्वीपको। २ एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अन्तर+महाद्वीपीय]
1
१ दुई वा दुईभन्दा बढी महाद्वीपको। २ एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्ने।