अन्तर्वेदना
Romanized: antarvedanaa, antarwedanaa, antarvedan, antarwedana
आन्तरिक वेदना; मानसिक दुःख वा कष्ट; मनको बह; मनको पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आन्तरिक वेदना; मानसिक दुःख वा कष्ट; मनको बह; मनको पिर।