अन्तशय्या
Romanized: antashayyaa, antashayya, antasayyaa, antashayy
मरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मरण।
२.
मसान; मसानघाट।
३.
मृत्यु शय्या; अन्तिम शय्या।