अन्भऱ्याउनु
Romanized: anbhayaaunu, anbhayaunu
अन्भरिने पार्नु, अन्भरिन लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
अन्भरिने पार्नु, अन्भरिन लगाउनु।
२.
(सकर्मक क्रिया)
मन नपरीकन करकापले दिनु; अनिच्छापूर्वक दिनु।
३.
मुस्किलसँग साहु तिर्नु; बल्लतल्ल रिन तिर्नु।