अन्भाइ

Romanized: anbhaai, anbhai

अन्भने भाव, क्रिया वा प्रक्रिया; अन्माइ। [अन्भाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ अन्भ (+ आइ)]

१.
अन्भने भाव, क्रिया वा प्रक्रिया; अन्माइ। [अन्भाउ+आइ]
२.
अन्भाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू