अन्योन्याश्रित
Romanized: anyonyaashrita, anyonyaashrit, anyonyashrita, anyonyaasrita
परस्परमा एकमा अर्को आश्रित रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
परस्परमा एकमा अर्को आश्रित रहेको।
२.
एक वस्तुका ज्ञानबाट अर्को वस्तुको ज्ञान हुने।
३.
स्वभावैले अभिन्न।